logo

२०८१ माघ ११ शुक्रबार

logo
  • शुक्रबार, ११ माघ २०८१
  • Advertisment

    Sunaulo Nepal

    बजेट : गरिबलाई गरिब परीचयपत्र दिई खाद्यबस्तु खरिदमा सहुलियत दिने

    बजेट : गरिबलाई गरिब परीचयपत्र दिई खाद्यबस्तु खरिदमा सहुलियत दिने

    2.6K
    Shares

    काठमाडौं । सरकारले गरिव पहिचान गरी गरिबी परिचयपत्र वितरण गर्ने भएको छ ।

    अर्थमन्त्री जनार्दन शर्माले आर्थीक वर्ष २०७९\८० को बजेट प्रतिनिधि सभामा प्रस्तुत गर्दै गरीवलाई परिचय पत्र प्रदान गर्ने उल्लेख गरेका हुन् ।

    गरिवलाई परिचयपत्र उपलब्ध गराई नजिकको खाद्य सस्थाबाट सहुलियत रुपमा खाद्य बस्तु उपलब्ध गराईने उल्लेख गरिएको छ ।

     


    सुनाैलाे नेपाल
    सम्बन्धित समाचार
    ताजा अपडेट
    धेरै पढिएको
    © 2025 All right reserved to Sunaulonepal.com  | Site By : SobizTrend