काठमाडौं । सरकारले युवा तथा खेलकुद मन्त्रालयका लागि २ अर्व ४६ करोड बजेट विनियोजन गरेको छ ।
अर्थमन्त्री जनार्दन शर्माले आर्थीक वर्ष २०७९\८० को बजेट प्रतिनिधि सभामा प्रस्तुत गर्दै खेलकुदको विकासका लागि मन्त्रालयमा कुल २ अर्ब ४६ करोड विनियोजन गर्ने उल्लेख गरेका हुन् ।