logo

२०८१ माघ ११ शुक्रबार

logo
  • शुक्रबार, ११ माघ २०८१
  • Advertisment

    Sunaulo Nepal

    बजेट : अध्यारो २५ हजार घरधुरीमा विद्युत पुर्याइने

    बजेट : अध्यारो २५ हजार घरधुरीमा विद्युत पुर्याइने

    2.7K
    Shares

    काठमाडौं । सरकारले विद्युत सेवाबाट वञ्चित भएका वस्तिमा विद्युत सेवा पुर्याउने जनाएको छ ।

    अर्थमन्त्री जनार्दन शर्माले आर्थीक वर्ष २०७९\८० को बजेट प्रतिनिधि सभामा प्रस्तुत गर्दै विद्युत सेवाबाट वञ्चित २५ हजार घरधुरीमा यसैवर्ष विद्युत सेवा पुयाईने उल्लेख गरेका हुन् ।

    स्थानिय तह र प्रदेश सरकारसँग समन्वय गरी विद्युतबाट वञ्चित वस्तिमा यसैवर्ष विद्युतको सेवामा ल्याईने उल्लेख गरिएको छ ।

     

     


    सुनाैलाे नेपाल
    सम्बन्धित समाचार
    ताजा अपडेट
    धेरै पढिएको
    © 2025 All right reserved to Sunaulonepal.com  | Site By : SobizTrend