logo

२०८१ माघ ११ शुक्रबार

logo
  • शुक्रबार, ११ माघ २०८१
  • Advertisment

    Sunaulo Nepal

    बजेट : एलपी ग्यास चुलो विस्थापित गरि विद्युतीय चुलोमा जोड

    बजेट : एलपी ग्यास चुलो विस्थापित गरि विद्युतीय चुलोमा जोड

    2.6K
    Shares

    काठमाडौं । सरकारले एलपी ग्यास छोडौं विजुली जोडौ अभियान सुरु गर्ने भएको छ । अर्थमन्त्री जनार्दन शर्माले आर्थीक वर्ष २०७९\८० को बजेट प्रतिनिधि सभामा प्रस्तुत गर्दै एलपि ग्यासलाई विस्थापित गरी विद्युतीय चुलोलाई स्थापित गर्ने उल्लेख गरेका छन् ।

    विद्युतीय चुलो तथा सुधारीएको चुलोको प्रयोग बढाई एलपी ग्यास लाइ विस्थापित गर्ने उल्लेख गरिएको छ ।

    यस्तै् एलपी ग्यासमा प्रयोग भएको अनुदान कटौती गरि सिंहदरबारबाटै ग्यास चुलो विस्थापित गरी विद्युतीय चुलो प्रयोग अभियान चलाउने उल्लेख गरिएको छ ।

     

     

     

     


    सुनाैलाे नेपाल
    सम्बन्धित समाचार
    ताजा अपडेट
    धेरै पढिएको
    © 2025 All right reserved to Sunaulonepal.com  | Site By : SobizTrend