काठमाडौ । अर्थमन्त्री जनार्दन शर्माले भौतिक पूर्वाधार तथा यातायात मन्त्रालयका लागि रु १ खर्ब ६१ अर्ब ५६ करोड विनियोजन गरेका छन्। बजेट वक्तव्यमार्फत उनले सो जानकारी दिएका हुन् ।
त्यस्तै श्रम, रोजगार तथा सामाजिक सुरक्षा मन्त्रालयको लागि रु ९ अर्ब १३ करोड गरिएको छ।