काठमाडौं । सरकारले बन्द भएका उद्योगहरु पुनः सञ्चालनमा ल्याउने भएको छ ।
अर्थमन्त्री जनार्दन शर्माले आर्थीक वर्ष २०७९\८० को बजेट प्रतिनिधि सभामा प्रस्तुत गर्दै हेटौडन कपडा उद्योग, जनकपुर चुरोट कारखाना जसता बन्द भएका उद्योगहरु पुनः सञ्चालनमा ल्याउने उल्लेख गरेका छन् ।
यस्तै सरकारी पद धारण गरेका व्याक्तिले हेटौडा कपडा उद्योगमा उत्पादन भएका कपडा लगाउनुपर्ने पनि उल्लेख गरिएको छ ।