logo

२०८१ माघ ११ शुक्रबार

logo
  • शुक्रबार, ११ माघ २०८१
  • Advertisment

    Sunaulo Nepal

    बजेट : सरकारी कर्मचारीको तलव १५ प्रतिशतले बढ्यो

    बजेट : सरकारी कर्मचारीको तलव १५ प्रतिशतले बढ्यो

    3.1K
    Shares

    काठमाडौं । सरकारले सरकारी कर्मचारीको तलब १५ प्रतिशतले वृद्धि गरेको छ ।

    अर्थमन्त्री जनार्दन शर्माले आर्थीक वर्ष २०७९\८० को बजेट प्रतिनिधि सभामा प्रस्तुत गर्दै निजामति कर्मचारी तथा शिक्षकको तलव भत्ता १५ प्रतिशतले वृद्धि गर्ने उल्लेख गरेका छन् ।

    यस्तै महंगी भत्ता पनि उपलव्ध गराउने बजेटमा उल्लेख गरिएको छ ।

     

     


    सुनाैलाे नेपाल
    सम्बन्धित समाचार
    ताजा अपडेट
    धेरै पढिएको
    © 2025 All right reserved to Sunaulonepal.com  | Site By : SobizTrend