काठमाडौं । सरकारले ससेनेटरी प्याडमा लाग्दै आउको करमा ९० प्रतिशत करछुटको व्यवस्था गरेको छ ।
अर्थमन्त्री जनार्दन शर्माले आर्थीक वर्ष २०७९\८० को बजेट प्रतिनिधि सभामा प्रस्तुत गर्दै महिलाले महिनावारी भएको समयमा प्रयोग गर्ने अत्यावश्यक वस्तु सेनेटरी प्याडमा लाग्दै आएको करमा ढ० प्रतिशत कर छुटको व्यवस्था गरेको उल्लेख गरेका छन् ।
नेपालमै सेनेटरी प्याडको उत्पादन बढाउन आवश्यक कच्चा बस्तुको आयातमा १ प्रतिशत मात्रै भन्सार कर लगाईएको उल्लेख गरिएको छ ।