logo

२०८१ असोज ४ शुक्रबार

logo
  • शुक्रबार, ४ असोज २०८१
  • विमान दुर्घटनास्थलबाट सुमित गौचनको बयान : विदेशी दम्पत्तिको शव सिटबेल्डसँगै उछिट्टिएर पर पुगेको छ

    विमान दुर्घटनास्थलबाट सुमित गौचनको बयान : विदेशी दम्पत्तिको शव सिटबेल्डसँगै उछिट्टिएर पर पुगेको छ

    3.3K
    Shares

    काठमाडौं । आईतबार बिहानबाट सम्पर्कविहीन भएको तारा एयरको ९ एन–‘एईटी’ ट्विनअटर विमान दुर्घटनाग्रस्त अवस्थामा भेटिएको ठाउँबाट प्रत्यक्षदर्शी सुमित गौचनले शवहरु क्षतविक्षत अवस्थामा भेटिएको बताएका छन् ।

    सुनौलो नेपालसँग कुराकानी गर्दै गौचनले शवहरु टुक्रा परेको अवस्थामा भेटिएको बताए । ‘कोहीको टाउकै छैन, कोहीको पेटबाट छुट्टिएर शरिर अलग अलग भएको छ ।’ उनले भने । उनका अनुसार एक विदेशी दम्पत्ती सिटवेल्ड सँगै उछिट्टिएर दुर्घटनाग्रस्थ विमान भन्दा अलि पर शव भेटिएको छ ।

    ‘ एक विदेशी बुढाबुढीको जोडी सिटबेल्ड सँगै उछिट्टिएर अलि पर पुगेको छ । ज्युदै छकी भनेर हेर्न गएको अनुहार बझारिएको रैछ उनीहरु सिटबेल्डसँगै छन् ।

    गौचनका अनुसार अहिले सम्म उद्धार टोलीले १२ ओटा सम्म शवहरु संकलन गरेको छ ।


    सुनाैलाे नेपाल
    सम्बन्धित समाचार
    ताजा अपडेट
    धेरै पढिएको
    © 2024 All right reserved to Sunaulonepal.com  | Site By : SobizTrend