logo

२०८१ मंसिर ८ शनिबार

logo
  • शनिबार, ८ मंसिर २०८१
  • निजगढ अन्तर्राष्ट्रिय विमानस्थल बनाउन नसकेमा राज्यको लगानी खेर जान्छ: प्रकाशमान सिंह

    निजगढ अन्तर्राष्ट्रिय विमानस्थल बनाउन नसकेमा राज्यको लगानी खेर जान्छ: प्रकाशमान सिंह

    2.8K
    Shares

    काठमाडौं । नेपाली कांगेसका सांसद प्रकाशमान सिंहले निजगढ अन्तर्राष्ट्रिय विमानस्थल बनाउन नसकेमा राज्यको लगानी खेर जाने बताएका छन् । उनले विमानस्थल बनाउन नसके ठुलो मूल्य चुकाउनुपर्ने बताए । यसका लागि आवश्यक परेमा सर्वदलिय सहमती गरेर पनि काम गर्नुपर्ने उनले बताए ।

    उनले भने – ‘नेपालको आर्थिक विकासमा निजगढ एयरपोर्टलाई बनाउन नसकेमा धेरै ठुलो मुल्य चुकाउनुपर्छ । सबै दल र जनप्रतिनिधिले गम्भिरताका साथ सोच्नुपर्छ । बनाउनका लागि सर्वदलीय रुपमा पारित गरेर भएपनि, कानूनमा संशोधन गर्नुपरेता पनि गरेर अगाडी जानुपर्छ समय खेर नफाली ।’

    सम्बन्धित समाचार
    ताजा अपडेट
    धेरै पढिएको
    © 2024 All right reserved to Sunaulonepal.com  | Site By : SobizTrend