logo

२०८१ असोज ४ शुक्रबार

logo
  • शुक्रबार, ४ असोज २०८१
  • प्रतिनिधि र प्रदेशसभाको निर्वाचनमा एमालेसँग सहकार्य हुन्छ: अध्यक्ष थापा

    प्रतिनिधि र प्रदेशसभाको निर्वाचनमा एमालेसँग सहकार्य हुन्छ: अध्यक्ष थापा

    3.2K
    Shares

    काठमाडौं । राप्रपा नेपालका अध्यक्ष कमल थापाले आसन्न प्रतिनिधिसभा र प्रदेशसभाको निर्वाचनमा नेकपा एमालेसँग सहकार्य हुने बताएका छन् । मंगलबार बागमती प्रदेशको राजधानी हेटौंडामा प्रदेश स्तरीय अगुवा कार्यकर्ताको भेला कार्यक्रमलाई सम्बोधन गर्दै उनले आगामी मंसिरमा हुने प्रतिनिधि र प्रदेशसभा निर्वाचनमा एमालेसँग सहकार्य गर्ने बताएका हुन् ।

    अध्यक्ष थापाले हालै सम्पन्न निर्वाचनमा राम्रो परिणाम आउन नसके पनि संसदीय निर्वाचनमा राप्रपा नेपाल र नेकपा एमालेले धेरै सिट जित्ने बताए । उनले पार्टीका नेता तथा कार्यकर्ताहरूलाई एमालेसँगको गठबन्धनमा जुट्न निर्देशनसमेत दिए ।

    सम्बन्धित समाचार
    ताजा अपडेट
    धेरै पढिएको
    © 2024 All right reserved to Sunaulonepal.com  | Site By : SobizTrend