काठमाडौं । लोकतान्त्रिक समाजवादी पार्टी (लोसपा) ले कार्यकारिणी बैठक बोलाएको छ । वैशाख ३० गते भएको स्थानीय चुनावको समीक्षा र आगामी रणनीति तय गर्न जे७ २१ र २२ गते बैठक बोलाइएको लोसपा कार्यकारिणी सदस्य केशव झाले जानकारी दिए ।
कार्यकारिणी बैठक काठमाडौंमा बस्नेछ।