logo

२०८१ असोज १२ शनिबार

logo
  • शनिबार, १२ असोज २०८१
  • काठमाडौं महानगरमा हरेक महिनाको पहिलो सोमबार समन्वय समितिको बैठक बस्ने

    काठमाडौं महानगरमा हरेक महिनाको पहिलो सोमबार समन्वय समितिको बैठक बस्ने

    3.9K
    Shares

     

    काठमाडौं । काठमाडौं महानगरपालिकामा हरेक महिनाको पहिलो सोमबार समन्वय समितिको बैठक बस्ने निर्णय गरिएको छ । शुक्रबार महानगर प्रमुख बालेन शाहको अध्यक्षतामा बसेको बैठकले सो निर्णय गरेको हो ।

    बैठकमा विकास साझेदार कार्यालयका व्यवस्थापन र कार्यकारी भूमिकामा रहेका पदाधिकारी उपस्थिति रहनेछ ।

    बैठकमा उपप्रमुख सुनिता डंगोल, प्रमुख प्रशासकीय अधिकृत लोकनाथ पौड्याल, नेपाल विद्युत प्राधिकरणका कार्यकारी निर्देशक कुलमान घिसिङसहित काठमाडौँ उपत्यका खानेपानी लिमिटेड, दूरसञ्चार प्राधिकरण, सडक विभाग, मेलम्ची खानेपानी आयोजनालगायत विकास साझेदार कार्यालयका पदाधिकारी सहभागी रहेका थिए ।


    सुनाैलाे नेपाल
    सम्बन्धित समाचार
    ताजा अपडेट
    धेरै पढिएको
    © 2024 All right reserved to Sunaulonepal.com  | Site By : SobizTrend