logo

२०८१ मंसिर ७ शुक्रबार

logo
  • शुक्रबार, ७ मंसिर २०८१
  • सार्वजनिक शौचालय सञ्चालन गर्न चाहनेलाई काठमाडौँ महानगरको ७ दिने सूचना

    सार्वजनिक शौचालय सञ्चालन गर्न चाहनेलाई काठमाडौँ महानगरको ७ दिने सूचना

    3.3K
    Shares
    सार्वजनिक शौचालय सञ्चालन गर्न चाहनेलाई काठमाडौँ महानगरको ७ दिने सूचना

    काठमाडौँ-  काठमाडौँ महानगरपालिकाले ​सार्वजनिक शौचालय सञ्चालन गर्ने सरोकारवाला निकायलाई सात दिनभित्र सम्पर्क गर्न आग्रह गरेको छ ।

    महानगरभित्रका होटल, रेष्टुरेण्ट, बैंक, व्यापारिक मल, सपिङ कम्प्लेक्स, कम्पनी, फर्म, व्यवसायी र गैर सरकारी संस्थाको शौचालयलाई बनाउने महानगरको गत १६ गतेको बैठकले निर्णय गरेको थियो ।

    महानगरको सार्वजनिक निजी साझेदारी एकाइले सात दिनभित्र बबरमहलको कार्यालयमा सम्पर्क गर्न अनुरोध गरेको छ ।


    सुनाैलाे नेपाल
    सम्बन्धित समाचार
    ताजा अपडेट
    धेरै पढिएको
    © 2024 All right reserved to Sunaulonepal.com  | Site By : SobizTrend