logo

२०८१ असोज ४ शुक्रबार

logo
  • शुक्रबार, ४ असोज २०८१
  • चीनमा आयोजना हुने एशियन गेम्सको तयारी आजबाट

    चीनमा आयोजना हुने एशियन गेम्सको तयारी आजबाट

    2.1K
    Shares

     

    काठमाडौं । चीनमा आयोजना हुने १९ औँ संस्करणको एशियाली खेलकुद (एशियन गेम्स) का लागि आजबाट खेलाडीको बन्द प्रशिक्षण शुरु हुँदैछ । एशियन गेम्समा सहभागी हुने विभिन्न खेलेको मंगलवारबाट बन्द प्रशिक्षण शुरु हुने राष्ट्रिय खेलकुद परिषद् (राखेप) ले जनाएको छ ।

    राखेपले विभिन्न २३ खेलेको बन्द प्रशिक्षण शुरु गर्न लागेको हो । एशियन गैम्स भने अहिले स्थगित भएको छ र नयाँ मिति तोकिसकेको छैन । नेपालले एशियन गेम्समा विभिन्न २३ खेलमा सहभागीता जनाउने छ ।


    सुनाैलाे नेपाल
    सम्बन्धित समाचार
    ताजा अपडेट
    धेरै पढिएको
    © 2024 All right reserved to Sunaulonepal.com  | Site By : SobizTrend