logo

२०८१ मंसिर ८ शनिबार

logo
  • शनिबार, ८ मंसिर २०८१
  • फोहोर विसर्जनस्थलमा फोहोर लैजाने क्रममा स्थानीय र प्रहरीबीच झडप

    फोहोर विसर्जनस्थलमा फोहोर लैजाने क्रममा स्थानीय र प्रहरीबीच झडप

    2.7K
    Shares
    फोहोर विसर्जनस्थलमा फोहोर लैजाने क्रममा स्थानीय र प्रहरीबीच झडप

    काठमाडौं । फोहोर विसर्जनस्थलमा फोहोर लैजाने क्रममा धुनिबेसीमा स्थानीय र प्रहरीबीच झडप भएको छ । जनप्रतिनिधिले गरेको हस्ताक्षण चित्त नबुझेको भन्दै स्थानीयले अवरोध गरेपछि दुई पक्षबीच झडप भएको हो ।

    स्थानीयले गुठीको जग्गा ९० प्रतिशत स्थानियलाई उपभोग गर्न दिनुपर्ने, ५१ अर्ब मुआब्जा तिर्नुपर्ने, नाष्टको टोलीले छिट्टै दुर्गन्धमुक्त बनाउनुपर्ने माग गरेका छन् । यसैबीच, प्रहरीले स्थानीयको अवरोधलाई मत्थर गर्दै ७२ वटा गाडी पास गरेको छ ।

    यसक्रममा प्रहरीले एक दर्जन बढी स्थानीयलाई पक्राउसमेत गरेको ढकालले बताए । प्रहरीले अवरोध गर्ने स्थानीयलाई नियन्त्रणमा लिएपछि फोहोर फाल्ने तयारी गरिएको छ ।


    सुनाैलाे नेपाल
    सम्बन्धित समाचार
    ताजा अपडेट
    धेरै पढिएको
    © 2024 All right reserved to Sunaulonepal.com  | Site By : SobizTrend