logo

२०८१ मंसिर ७ शुक्रबार

logo
  • शुक्रबार, ७ मंसिर २०८१
  • प्रतिनिधि सभामा विनियोजन शीर्षकमा छलफल जारी

    प्रतिनिधि सभामा विनियोजन शीर्षकमा छलफल जारी

    2K
    Shares

    काठमाडौं । प्रतिनिधिसभाको आजको बैठकमा विनियोजन विधेयकअन्तर्गत मन्त्रालयगत छलफल भइरहेको छ।

    आर्थिक वर्ष २०७९/८० को बजेटबारे कृषि तथा पशुपक्षी मन्त्रालय, उद्योग वाणिज्य तथा आपूर्ति मन्त्रालय, सङ्घीय मामिला तथा सामान्य प्रशासन मन्त्रालय र सञ्चार तथा सूचना प्रविधि मन्त्रालयसम्बन्धी विनियोजन शीर्षकमा छलफल सुरु भएको छ।

    बैठकमा ती शीर्षकमा खर्च कटौती प्रस्ताव र छलफल जारी छ।


    सुनाैलाे नेपाल
    सम्बन्धित समाचार
    ताजा अपडेट
    धेरै पढिएको
    © 2024 All right reserved to Sunaulonepal.com  | Site By : SobizTrend