logo

२०८१ असोज १२ शनिबार

logo
  • शनिबार, १२ असोज २०८१
  • आईसीसी विश्वकप लिग-२: नेपाल र ओमान भिड्दै

    आईसीसी विश्वकप लिग-२: नेपाल र ओमान भिड्दै

    4.1K
    Shares

     

    काठमाडौं । आईसीसी पुरुष विश्वकप लिग २ अन्तर्गतको सिरिजका लागि अमेरिका भ्रमणमा रहेको नेपाली टोलीले आज ओमानसँग खेल्दैछ । खेल मोसो क्रिकेट मैदानमा नेपाली समयानुसार राति ९ः१५ बजे शुरु हुनेछ । नेपाल र ओमान दुवै टिम आजको खेल जित्न सुखद् नतिजाको पक्षमा मैदान उत्रिनेछन् ।

    नेपालले १२ खलेबाट १२ अंक जोड्दै अंकतालिकाको छैटौं स्थानमा छ भने ओमान ३२ खेलबाट ४० अंक जोड्दै पहिलो स्थानमा छ । तीन देश सम्मिलित सिरिजमा अमेरिका, नेपाल र ओमान छन् । नेपालले सिरिजको दोस्रो खेल अन्तर्गत जुन ११ मा अमेरिकासँग खेल्नेछ । त्यस्तै ओमानबिरुद्ध जुन १४, र अमेरिकाबिरुद्ध जुन १५ मा खेल हुनेछ ।


    सुनाैलाे नेपाल
    सम्बन्धित समाचार
    ताजा अपडेट
    धेरै पढिएको
    © 2024 All right reserved to Sunaulonepal.com  | Site By : SobizTrend