logo

२०८१ मंसिर ८ शनिबार

logo
  • शनिबार, ८ मंसिर २०८१
  • बिहानै काठमाडौं उपत्यकामा भूकम्पको धक्का

    बिहानै काठमाडौं उपत्यकामा भूकम्पको धक्का

    2.4K
    Shares
    बिहानै काठमाडौं उपत्यकामा भूकम्पको धक्का

    काठमाडौँ । काठमाडौं उपत्यकामा भूकम्पको धक्का महसुस भएको छ ।

    राष्ट्रिय भूकम्प मापन केन्द्रका अनुसार भक्तपुरको चाँगुनारायण आसपास केन्द्रबिन्दु बनाएर राति २ बजेर ३६ मिनेट जाँदा ४.७ म्याग्नेच्युटको भूकम्प गएको हो । भूकम्पको धक्का काठमाडौं उपत्यकाका लगायत धादिङ, नुवाकोट, सिन्धुली, काभ्रे, सिन्धुपाल्चोक, दोलखा, लगायतका जिल्लामा महशुस गरिएको थियो ।

    यो नयाँ कम्पन नभई गोरखा भूकम्पकै पराकम्पन भएको केन्द्रले जनाएको छ ।


    सुनाैलाे नेपाल
    सम्बन्धित समाचार
    ताजा अपडेट
    धेरै पढिएको
    © 2024 All right reserved to Sunaulonepal.com  | Site By : SobizTrend