logo

२०८१ असोज ४ शुक्रबार

logo
  • शुक्रबार, ४ असोज २०८१
  • तारमा ६ घण्टा झुन्डिएका माइला विक भन्छन्– मलाई भगवानले बचाए

    तारमा ६ घण्टा झुन्डिएका माइला विक भन्छन्– मलाई भगवानले बचाए

    3.3K
    Shares
    तारमा ६ घण्टा झुन्डिएका माइला विक भन्छन्– मलाई भगवानले बचाए

     

    काठमाडौं । नुवाकोटका माइला विकले विद्युत प्रशारण लाइनको तारमा ६ घण्टा झुन्डिँदा भगवानले बचाएको बताएका छन् । उनले आफु मर्न तारमा गएको बताउँदै आफुलाई भगवानले बचाएको बताएका हुन् ।

    एक टेलिभिजनसँगको कुराकानीमा उनले भने, ‘म मर्न गएको थिएँ । एकदम माथि गएपछि मरिन्छ भन्ने थियो । तर लठ्ठामाथि पनि भगवान रहेछ । मलाई बचाए । एकदम खुसी लागेको छ ।’ तारमा झुन्डिँदा आनन्द आएको विकले बताए । ‘तारमा झुन्डिएर आएका हामी । अल्लो छेउ गएँ, पल्लो छेउ गएँ । तारमा झुन्डिँदा चीलले पनि ठुंग्यो । तारमा सुत्दा आनन्द आयो,’ उनी भन्छन् ।

     

     


    सुनाैलाे नेपाल
    सम्बन्धित समाचार
    ताजा अपडेट
    धेरै पढिएको
    © 2024 All right reserved to Sunaulonepal.com  | Site By : SobizTrend