logo

२०८१ मंसिर ७ शुक्रबार

logo
  • शुक्रबार, ७ मंसिर २०८१
  • नेपाली सेना र अमेरिकी सेनाबिचमा दश बुँदे सहमतीगेको विषयमा सरकारको जवाफको माग

    नेपाली सेना र अमेरिकी सेनाबिचमा दश बुँदे सहमतीगेको विषयमा सरकारको जवाफको माग

    3K
    Shares

    काठमाडौं । प्रतिनिधि सभा सदस्य प्रेम सुवालले नेपाली सेना र अमेरिकी सेनाबिचमा दश बुँदे सहमती हुन लागेको भन्दै सो विषयको सम्बन्धमा सरकारको जवाफ माग गरे । उनले विगतमा एमाले नेतृत्वको सरकारका मन्त्रीहरुको पनि यस विषयमा संलग्नता रहेको भन्दै जिम्मेवार सबै पार्टीका मन्त्रीहरुले संसदलाई यथार्थता जानकारी गराउनुपर्ने माग गरे ।

    उनले सो विषय स्पष्ट नभएसम्म प्रतिनिधि सभा बैठक अगाडी बढाउन नमिल्ने धारणा राखे ।


    सुनाैलाे नेपाल
    सम्बन्धित समाचार
    ताजा अपडेट
    धेरै पढिएको
    © 2024 All right reserved to Sunaulonepal.com  | Site By : SobizTrend