logo

२०८१ मंसिर ७ शुक्रबार

logo
  • शुक्रबार, ७ मंसिर २०८१
  • कर्णाली प्रदेशले आगामी आर्थिक वर्षको बजेट सार्वजनिक, ल्यायो ३३ अर्बको बजेट (पूर्णपाठ)

    कर्णाली प्रदेशले आगामी आर्थिक वर्षको बजेट सार्वजनिक, ल्यायो ३३ अर्बको बजेट (पूर्णपाठ)

    4.7K
    Shares
    कर्णाली प्रदेशले आगामी आर्थिक वर्षको बजेट सार्वजनिक, ल्यायो ३३ अर्बको बजेट (पूर्णपाठ)

     

    सुर्खेत । कर्णाली सरकारले आगामी आर्थिक वर्षको बजेट सार्वजनिक गरेको छ । प्रदेश सरकारले आगामी आर्थिक वर्ष २०७९/०८० का लागि ३२ अर्ब ६१ करोड ६१ लाख ६३ हजार रुपैयाँको रुपैयाँको बजेट सार्वजनिक गरेको हो । प्रदेश सभामा बुधबार आर्थिक मामिला तथा योजना मन्त्री विन्दमान विष्टले बजेट प्रस्तुत गरेका हुन् । प्रदेश सरकारले सार्वजनिक गरेको बजेटमा पूँजीगततर्फ १९ अर्ब ४३ करोड ५ लाख २४ हजार रुपैयाँ विनियोजन गरिएको छ । यो कुल बजेटको ५९.५८ प्रतिशत हो ।

    हेर्नुहोस् पूर्णपाठ:


    सुनाैलाे नेपाल
    सम्बन्धित समाचार
    ताजा अपडेट
    धेरै पढिएको
    © 2024 All right reserved to Sunaulonepal.com  | Site By : SobizTrend