logo

२०८१ मंसिर १० सोमबार

logo
  • सोमबार, १० मंसिर २०८१
  • महामन्त्री विश्वप्रकाश शर्माले भने– नो थ्याङस् एसपीपी हामीलाई स्वीकार्य छैन

    महामन्त्री विश्वप्रकाश शर्माले भने– नो थ्याङस् एसपीपी हामीलाई स्वीकार्य छैन

    5.6K
    Shares
    महामन्त्री विश्वप्रकाश शर्माले भने– नो थ्याङस् एसपीपी हामीलाई स्वीकार्य छैन

     

    काठमाडौं । नेपाली काँग्रेसका महामन्त्री विश्वप्रकाश शर्माले अमेरिकाको स्टेट पार्टनरसिप प्रोग्राम (एसपीपी) स्वीकार्य नहुने बताएका छन् । अनज (बुधबार) अपरान्ह ट्वीट गर्दै महामन्त्री शर्माले काँग्रेस र काँग्रेस नेतृत्वको सरकारलाई एसपीपी स्वीकार्य नुहने बताए ।

    उनले भने, ‘अमेरिकालाई प्रष्ट भन्नुपर्छ – नो थ्याङस् एसपीपी हामीलाई स्वीकार्य छैन । काँग्रेसको धारणा यही बन्नेछ र काँग्रेस नेतृत्वको सरकारले यही धारणा प्रतिनिधित्व गर्नेछ, हामी साझा ढंगले प्रष्ट छौं समुन्नतिमा सबैको साथ स्वीकार्य, सामरिक सहकार्यको रणनीतिक प्रस्ताव सदैव अस्वीकार्य , ।’


    सुनाैलाे नेपाल
    सम्बन्धित समाचार
    ताजा अपडेट
    धेरै पढिएको
    © 2024 All right reserved to Sunaulonepal.com  | Site By : SobizTrend