logo

२०८१ असोज ४ शुक्रबार

logo
  • शुक्रबार, ४ असोज २०८१
  • काठमाडौं महानगरका मेयर बालेन्द्र साहले ‘जनतासँग मेयर’ कार्यक्रम चलाउने

    काठमाडौं महानगरका मेयर बालेन्द्र साहले ‘जनतासँग मेयर’ कार्यक्रम चलाउने

    1.9K
    Shares
    काठमाडौं महानगरका मेयर बालेन्द्र साहले ‘जनतासँग मेयर’ कार्यक्रम चलाउने

     

    काठमाडौं । काठमाडौं महानगरपालिकाका मेयर बालेन्द्र साहले आगामी आर्थिक वर्षदेखि जनतासँग मेयर कार्यक्रम सञ्चालन गर्ने भएका छन् । आइतबार महानगरको आगामी आर्थिक वर्ष २०७९/८० को बजेटको नीति तथा कार्यक्रम सार्वजनिक गरेका मेयर साहले महानगरको समग्र जनसरोकारका विषय, चासोको तथा खोजीका विषयमा प्रत्यक्ष रुपमा संवाद गर्ने बताएका हुन् ।

    यस्तो कार्यक्रम हरेक महिनाको पहिलो आइतबार सञ्चालन गरिने समेत मेयर साहले नगरसभामार्फत जानकारी दिए ।


    सुनाैलाे नेपाल
    सम्बन्धित समाचार
    ताजा अपडेट
    धेरै पढिएको
    © 2024 All right reserved to Sunaulonepal.com  | Site By : SobizTrend