logo

२०८१ जेष्ठ ४ शुक्रबार

logo
  • शुक्रबार, ४ जेष्ठ २०८१
  • एन्फाको निर्वाचन सकियो, नतिजा आजै आउने

    एन्फाको निर्वाचन सकियो, नतिजा आजै आउने

    4.3K
    Shares
    एन्फाको निर्वाचन सकियो, नतिजा आजै आउने

     

    काठमाडौं । नयाँ कार्यसमिति चयनका लागि अखिल नेपाल फुटबल संघ (एन्फा) को निर्वाचन सम्पन्न भएको छ। एन्फाको २१ औं साधारणसभामा २१ पदका लागि ८४ जनाले भोट हालेका थिए।

    भोटको नतिजा आजै आउने निर्वाचन समितिले जनाएको छ। निर्वाचनमा अध्यक्ष पदका लागि बहुमत भोट आवश्यक पर्छ। अध्यक्ष पदका लागि तीन जना कर्माछिरिङ शेर्पा, पंकज बिक्रम नेम्बाङ र राजीव पौडेल प्रत्यासी छन्।

    कुनै एक उम्मेदवारले ४३ भोट प्राप्त नगरेको अवस्थामा पुनः मतदान हुनेछ।


    सुनाैलाे नेपाल
    सम्बन्धित समाचार
    © 2024 All right reserved to Sunaulonepal.com  | Site By : SobizTrend