काठमाडौं । सरकारले तीव्र जनदबाबपछि पेट्रोलियम पदार्थको मूल्यमा केही रकम घटाएको छ । उद्योग वाणिज्य तथा आपूर्ति मन्त्री दिलेन्द्र बडुले मुल्यमा केही कटौती गरिएको जानकारी दिए ।
उनका अनुसार पेट्रोल १९९ बाट घटाएर १७९ रुपैया कायम गरिएको छ भने डिजेलमा २८ रुपैया घटाइएको छ ।