logo

२०८१ असोज ९ बुधबार

logo
  • बुधबार, ९ असोज २०८१
  • पहिरोका कारण अवरुद्ध भयो मुग्लिङ–काठमाडौं सडकखण्ड

    पहिरोका कारण अवरुद्ध भयो मुग्लिङ–काठमाडौं सडकखण्ड

    3.3K
    Shares
    पहिरोका कारण अवरुद्ध भयो मुग्लिङ–काठमाडौं सडकखण्ड

    काठमाडौं । काठमाडौं – मुग्लिङ सडकखण्डको नाग्दी खोलानजिक पहिरो खस्दा पृथ्वी राजमार्ग अवरुद्ध बनेको छ। चितवनको इच्छाकामना गाउँपालिका–४ नाग्दी खोलानजिक दिउँसो साढे १२ बजेतिर पहिरो झरेको प्रहरीले जानकारी दिएको छ।

    पहिरो कारण काठमाडौँ–मुग्लिङ सडकखण्डमा सवारी साधनको आवतजावत पूर्ण बन्द भएको छ।


    सुनाैलाे नेपाल
    सम्बन्धित समाचार
    ताजा अपडेट
    धेरै पढिएको
    © 2024 All right reserved to Sunaulonepal.com  | Site By : SobizTrend