logo

२०८१ मंसिर ७ शुक्रबार

logo
  • शुक्रबार, ७ मंसिर २०८१
  • अर्थमन्त्रीले अविलम्ब राजीनामा गर्नुपर्छ: घनश्याम खतिवडा

    अर्थमन्त्रीले अविलम्ब राजीनामा गर्नुपर्छ: घनश्याम खतिवडा

    1.9K
    Shares
    अर्थमन्त्रीले अविलम्ब राजीनामा गर्नुपर्छ: घनश्याम खतिवडा

    काठमाडौं । प्रतिनिधि सभा सदस्य घनश्याम खतिवडाले बजेट बनाउने क्रममा अर्थमन्त्रीले अनाधिकृत व्यक्तिहरुलाई अर्थ मन्त्रालयमा प्रवेश गराएकाले अर्थमन्त्रीले अविलम्ब राजीनामा गर्नुपर्ने माग गरेका छन् ।
    आईतवार प्रतिनिधि सभा बैठकको शुन्य समयमा बोल्दै प्रतिनिधि सभा सभा सदस्य खतिवडाले बजेट बनाउने क्रममा अर्थमन्त्रीले अनाधिकृत व्यक्तिहरुलाई अर्थ मन्त्रालयमा प्रवेश गराएकाले अर्थमन्त्रीले अविलम्ब राजीनामा गर्नुपर्ने माग गरेका हुन् ।

    उनले सरकारले सुशासनको प्रत्याभुति हुने गरी काम गर्न नसकेको भन्दै सुशासन प्रत्याभुति हुने गरी काम हुनुपर्ने धारणा राखे ।

    सम्बन्धित समाचार
    ताजा अपडेट
    धेरै पढिएको
    © 2024 All right reserved to Sunaulonepal.com  | Site By : SobizTrend