logo

२०८१ मंसिर ७ शुक्रबार

logo
  • शुक्रबार, ७ मंसिर २०८१
  • बलात्कारमा संलग्न राजनीतिक पहुँचवाला व्यक्तिको मुद्दा कमजोर बनाउन महान्यायाधिवक्ता र सचिवालय सक्रिय

    बलात्कारमा संलग्न राजनीतिक पहुँचवाला व्यक्तिको मुद्दा कमजोर बनाउन महान्यायाधिवक्ता र सचिवालय सक्रिय

    2.8K
    Shares
    बलात्कारमा संलग्न राजनीतिक पहुँचवाला व्यक्तिको मुद्दा कमजोर बनाउन महान्यायाधिवक्ता र सचिवालय सक्रिय

    काठमाडौं । प्रतिनिधि सभा सदस्य गंगा चौधरी सत्गौवाले बलात्कारमा संलग्न राजनीतिक पहुँचवाला व्यक्ति जोडिएको मुद्दा कमजोर बनाउन महान्यायाधिवक्ता र उनको सचिवालय सक्रिय भएको बताएकी छन् ।

    मुद्दा कमजोर बनाउन नमान्ने सरकारी वकिल संगीता थोकरलाई सरुवा गरिएको उल्लेख गर्दै उनले सरुवा बदर गर्न माग गरिन् । उनले महान्यायाधिवक्ता बलात्कारको अभियुक्तलाई जोगाउन लागेको भन्दै महान्यायाधिवक्ताको राजीनामा माग गरिन्् ।


    सुनाैलाे नेपाल
    सम्बन्धित समाचार
    ताजा अपडेट
    धेरै पढिएको
    © 2024 All right reserved to Sunaulonepal.com  | Site By : SobizTrend