logo

२०८१ असोज ४ शुक्रबार

logo
  • शुक्रबार, ४ असोज २०८१
  • श्रीमतीलाई जबरजस्ती करणी गरेको आरोपमा श्रीमान पक्राउ

    श्रीमतीलाई जबरजस्ती करणी गरेको आरोपमा श्रीमान पक्राउ

    3.4K
    Shares
    श्रीमतीलाई जबरजस्ती करणी गरेको आरोपमा श्रीमान पक्राउ

     

    काठमाडौं । प्रहरीले श्रीमती जबरजस्ती करणी गरेको आरोपमा श्रीमानलाई पक्राउ गरेको छ। गोरखा घर भई सोलुखुम्बु नगरपालिका–६ बस्दै आएका २६ वर्षीय विजय राज थिनाल नाम गरेका अबुज खड्कालाई पक्राउ गरेको जिल्ला प्रहरी कार्यालयका प्रहरी नायब उपरीक्षक सुनिलजंग शाहले जानकारी दिए।

    उनका अनुसार श्रीमतीले गत शुक्रबार जाहेरी दिएकी थिइन्। सो जाहेरीपश्चात् उनलाई शनिबार सल्लेरी बजारबाट पक्राउ गरेको हो।

    ‘श्रीमान पत्रकार भन्ने कुरा आएता पनि आधिकारिक पत्रकार हो, होइन खुलिसकेको छैन’, उनले भने, ‘यसबारे अनुसन्धान भइरहेको छ।’ प्रहरीले घटनाबारे थप अनुसन्धान भइरहेको जनाएको छ।


    सुनाैलाे नेपाल
    सम्बन्धित समाचार
    ताजा अपडेट
    धेरै पढिएको
    © 2024 All right reserved to Sunaulonepal.com  | Site By : SobizTrend