logo

२०८१ असोज ४ शुक्रबार

logo
  • शुक्रबार, ४ असोज २०८१
  • शेखर कोइराला समूहको बैठक बत्तीसपुतलीमा जारी

    शेखर कोइराला समूहको बैठक बत्तीसपुतलीमा जारी

    4.9K
    Shares
    शेखर कोइराला समूहको बैठक बत्तीसपुतलीमा जारी

     

    काठमाडौं । नेपाली कांग्रेस नेता डा शेखर कोइरालाले डाकेको बैठक बत्तीसपुतलीस्थित अनुपम फुडल्यान्डमा जारी छ। दिउँसो ३ बजेका लागि डाकेको बैठक साँझ ५ बजेबाट शुरु भएको हो।

    शेखर समूहले बैठकमा देशको वर्तमान राजनीतिक अवस्था, देशको अर्थतन्त्र र पार्टीको आन्तरिक राजनीतिबारे छलफल गर्ने एजेन्डा तय गरेको छ।

    महामन्त्री गगन थापा ढिला आइपुग्दा बैठक दुई घण्टापछिबाट शुरु भएको हो। आफ्नो समूहको बैठकमा डा शेखर, बलबहादुर केसी, दिलेन्द्र बडु, रामकृष्ण यादव, चन्द्र भण्डारी, प्रतिमा गौतमलगायत नेताहरु ३ बजे नै आइपुगेका थिए।

     


    सुनाैलाे नेपाल
    सम्बन्धित समाचार
    ताजा अपडेट
    धेरै पढिएको
    © 2024 All right reserved to Sunaulonepal.com  | Site By : SobizTrend