logo

२०८१ मंसिर ८ शनिबार

logo
  • शनिबार, ८ मंसिर २०८१
  • गठबन्धनको निर्णयविना मुख्यमन्त्री पाण्डेले राजीनामा नदिने

    गठबन्धनको निर्णयविना मुख्यमन्त्री पाण्डेले राजीनामा नदिने

    2.6K
    Shares
    गठबन्धनको निर्णयविना मुख्यमन्त्री पाण्डेले राजीनामा नदिने

    काठमाडौं । शनिबार बसेको एकीकृत समाजवादी बागमती प्रदेशको संसदीय दलको बैठकले केन्द्रीय गठबन्धनको निर्णयविना मुख्यमन्त्री राजेन्द्र पाण्डेले राजीनामा नदिने निर्णय गरेको छ।

    प्रदेश सरकार पाँच दलीय गठबन्धनको सहमतिका आधारमा बनेकाले केन्द्रीय गठबन्धनको निर्णयविना तत्काल मुख्यमन्त्री पाण्डेले राजीनामा नदिने निर्णय बैठकले गरेको हो ।

    बैठकपछि संसदीय दलका उपनेता कृष्ण खनालले भने, ‘केन्द्रीय गठबन्धनले जे फैसला गर्छ त्यही हुन्छ । तलका हल्लाले केही फरक पर्दैन । केन्द्रीय गठबन्धनले मिलाएर जाउँ भनेमा मुख्यन्त्रीले राजीनामा दिनुहुन्छ नत्र राजीनामा सम्भव छैन ।’

     


    सुनाैलाे नेपाल
    सम्बन्धित समाचार
    © 2024 All right reserved to Sunaulonepal.com  | Site By : SobizTrend