logo

२०८१ असोज १३ आइतबार

logo
  • आइतबार, १३ असोज २०८१
  • असार २६ गते सार्वजनिक विदा

    असार २६ गते सार्वजनिक विदा

    3.3K
    Shares
    असार २६ गते सार्वजनिक विदा

     

    काठमाडौं । बकर इदको अवसरमा सरकारले असार २६ गते सार्वजनिक विदा दिने निर्णय गरेको छ । बुधबार गृह मन्त्रालयले एक विज्ञप्ति जारी गर्दै विदा दिने निर्णय गरेको हो ।

    इस्लाम धर्मावलम्बीहरुको पर्व बकर इदको अवसरमा विदा दिने निर्णय भएको मन्त्रालयका सहसचिव एवं प्रवक्ता फणिन्द्रमणी पोखरेलले जानकारी दिए ।

    ‘आइतबार अर्थात २६ गते मुस्लिम आयोगबाट समेत विदा दिन पर्ने भनी अनुरोध भएकाले देशभर सार्वजनिक विदा दिने निर्णय भएको हो,’ प्रवक्ता पोखरेलले भने ।


    सुनाैलाे नेपाल
    सम्बन्धित समाचार
    ताजा अपडेट
    धेरै पढिएको
    © 2024 All right reserved to Sunaulonepal.com  | Site By : SobizTrend