logo

२०८१ असोज १२ शनिबार

logo
  • शनिबार, १२ असोज २०८१
  • निर्वाचन आयोगद्वारा मंसिर २ गतेका लागि निर्वाचन मिति प्रस्ताव

    निर्वाचन आयोगद्वारा मंसिर २ गतेका लागि निर्वाचन मिति प्रस्ताव

    2.9K
    Shares
    निर्वाचन आयोगद्वारा मंसिर २ गतेका लागि निर्वाचन मिति प्रस्ताव

    काठमाडौं । निर्वाचन आयोगले आगामी मंसिर २ गतेका लागि प्रदेश र संघको निर्वाचनको मिति प्रस्ताव गरेको छ ।

    बुधबार प्रधानमन्त्रीको सरकारी निवास बालुवाटारमा प्रधानमन्त्रीसहितको छलफलमा आयोगका पदाधिकारीले मंसिर २ गतेका लागि चुनावको मिति प्रस्ताव गरेका हुन् ।


    सुनाैलाे नेपाल
    सम्बन्धित समाचार
    ताजा अपडेट
    धेरै पढिएको
    © 2024 All right reserved to Sunaulonepal.com  | Site By : SobizTrend