logo

२०८१ असोज ४ शुक्रबार

logo
  • शुक्रबार, ४ असोज २०८१
  • यस्तो छ आजको विदेशी मुद्राको विनिमय दर

    यस्तो छ आजको विदेशी मुद्राको विनिमय दर

    3.9K
    Shares
    यस्तो छ आजको विदेशी मुद्राको विनिमय दर

    काठमाडौं । नेपाल राष्ट्र बैंकले आज शुक्रबारका लागि एक अमेरिकी डलरको खरिददर १२६.३९ पैसा र विक्रीदर १२६.९९ पैसा तोकेको छ ।

    पछिल्ला दिनमा अमेरिकी डलरको भाउ लगातार बढिरहेको छ ।

    यस्तैगरी युरो १ को खरिददर १२९.०१ पैसा  र विक्रीदर १२९..६२ रुपैयाँ तोकेको छ । अष्ट्रेलियन डलर १ को खरिददर ८६.४९ पैसा र विक्रीदर ८६.९० पैसा रहेको छ ।

    जापानी येन १० को ९.३० पैसा रहेको छ । विक्रीदर ९.३४ पैसा रहेको छ । यस्तै, चइनिज युआन १ को १८.८६ पैसा  विक्रीदर १८.९५ पैसा रहेको छ । कतार रियाल १ को ३४.६० पैसा रहेको छ । विक्रीदर ३४.७७ पैसा रहेको छ । साउदी अरब रियाल १ को खरिददर ३३.६७ र विक्रीदर ३३.८३ पैसा रहेको छ ।


    सुनाैलाे नेपाल
    सम्बन्धित समाचार
    ताजा अपडेट
    धेरै पढिएको
    © 2024 All right reserved to Sunaulonepal.com  | Site By : SobizTrend