logo

२०८१ मंसिर ८ शनिबार

logo
  • शनिबार, ८ मंसिर २०८१
  • आदिकवि भानुभत्त आचार्यको जन्म स्थान तनहुँको चुदिरम्गालाई सरकारले उपेक्षा गर्योः सांसद पन्थ

    आदिकवि भानुभत्त आचार्यको जन्म स्थान तनहुँको चुदिरम्गालाई सरकारले उपेक्षा गर्योः सांसद पन्थ

    3.1K
    Shares
    आदिकवि भानुभत्त आचार्यको जन्म स्थान तनहुँको चुदिरम्गालाई सरकारले उपेक्षा गर्योः सांसद पन्थ

    काठमाडौं । सांसद प्रकाश पन्थले आदिकवि भानुभत्त आचार्यको जन्म स्थान तनहुँको चुदिरम्गालाई सरकारले उपेक्षा गरेको बताए । उनले भानुभत्तको जन्म स्थानलाई सरकारले अपेक्षाकृत रुपमा काम गर्न नसकेको बताए ।

    उनले भने,‘ आदिकवि भानुभक्त आचार्यको जन्मस्थल तनहुँको चुदिरम्गा उपेक्षामा परेको छ । यसले अपेक्षाकृत फड्को मार्न सकि रहेको छैन । सरकारको प्राथमिकता र ध्यान पुगोस् भन्ने अनुरोध गर्नू चाहन्छु । आदिकवि भानुभक्त आर्चायको जन्मस्थल तनहुँको चुदिरम्गा आन्तरिक तथा साहित्यीक पर्यटकको प्रचुर सम्भावना भएको धार्मिक साहित्यीक स्थलको हो ।’

    सांसद पन्थले आदिकवि भानुभक्त आर्चायको जन्मस्थल तनहुँको चुदिरम्गा आन्तरिक तथा साहित्यीक पर्यटकको प्रचुर सम्भावना भएका भन्दै सरकारको प्राथकितामा राख्न आग्रह गरे ।


    सुनाैलाे नेपाल
    सम्बन्धित समाचार
    © 2024 All right reserved to Sunaulonepal.com  | Site By : SobizTrend