logo

२०८१ मंसिर ८ शनिबार

logo
  • शनिबार, ८ मंसिर २०८१
  • नागरिकता सम्बन्धि विधेयक फिर्ता लिन माग

    नागरिकता सम्बन्धि विधेयक फिर्ता लिन माग

    2.4K
    Shares
    नागरिकता सम्बन्धि विधेयक फिर्ता लिन माग

    काठमाडौं । नेकपा एमालेका नेता भीम रावलले कुनैपनि देशले नागरिकताको विषयलाई हेलचेक्रयाई र राजनीतिक खेल नबनाउन सरकारलाई आग्रह गरेका छन् । उनले नागरिकता सम्बन्धि पछिल्लो विधेयकले विदेशीलाई ढोका खोल्न लागेको भन्दै आपत्ति जनाउदै विधेयक फिर्ता लिन माग गरे ।

    उनले देश अप्ठेरो अवस्थामा रहेको र चुनावमा जाँदै गरेको अवस्थामा जनसंख्याको राजनीतिबाट देशलाई असर पार्ने काम नगर्न विरोधको सुचना दिएको पनि बताए । यस्तै अर्का सांसद शेरबहादुर तामाङले असमान ढंगले नागरिकता विधेयक आएको भन्दै नेपाली नागरिकले विवाह गर्ने विदेशीलाई वंशजको हक दिने हो भने नेपाली आमाका छोरीहरूले पनि पाउनुपर्ने व्यवस्था गर्न माग गरे ।

     


    सुनाैलाे नेपाल
    सम्बन्धित समाचार
    ताजा अपडेट
    धेरै पढिएको
    © 2024 All right reserved to Sunaulonepal.com  | Site By : SobizTrend