logo

२०८१ जेष्ठ ६ आइतबार

logo
  • आइतबार, ६ जेष्ठ २०८१
  • ह्वात्तै बढ्यो कोरोना संक्रमण, एक दिनमा थप २०६ जनामा कोरोना पुष्टि

    ह्वात्तै बढ्यो कोरोना संक्रमण, एक दिनमा थप २०६ जनामा कोरोना पुष्टि

    7.9K
    Shares
    ह्वात्तै बढ्यो कोरोना संक्रमण, एक दिनमा थप २०६ जनामा कोरोना पुष्टि

    काठमाडौं । नेपालमा पछिल्लो २४ घण्टामा थप २०६ जनामा कोरोना भाइरसको संक्रमण पुष्टि भएको छ। स्वास्थ्य मन्त्रालयका अनुसार पछिल्लो २४ घण्टामा कोरोनाबाट कसैको पनि मृत्यु भएको छैन। हालसम्म कोरोनाबाट ११ हजार ९५२ जनाले ज्यान गुमाएका छन्।

    बुधबार ४५ जना कोरोना संक्रमणमुक्त भएको स्वास्थ्य मन्त्रालयले जनाएको छ। हाल देशभर १ हजार ५ जना सक्रिय संक्रमित रहेका छन्।

    गत चौबीस घन्टामा २ हजार ८२ पीसीआर तथा १ हजार ९३ एन्टिजेन परीक्षण भएको छ।


    सुनाैलाे नेपाल
    सम्बन्धित समाचार
    ताजा अपडेट
    धेरै पढिएको
    © 2024 All right reserved to Sunaulonepal.com  | Site By : SobizTrend