logo

२०८१ असोज ४ शुक्रबार

logo
  • शुक्रबार, ४ असोज २०८१
  • विराटनगरको तीनपैनी चोकमा नाङ्लो रेष्टुरेन्टमा आगलागी

    विराटनगरको तीनपैनी चोकमा नाङ्लो रेष्टुरेन्टमा आगलागी

    3K
    Shares
    विराटनगरको तीनपैनी चोकमा नाङ्लो रेष्टुरेन्टमा आगलागी

     

    विराटनगर । विराटनगरको तीनपैनी चोकमा रहेको नाङ्लो रेष्टुरेन्टमा आगलागी भएको छ । बिहीबार दिउँसो रेष्टुरेन्टमा आगलागी भएको हो ।

    आगलागीका कारण रेष्टुरेन्ट पूर्णरूपमा जलेको प्रहरीले बताएको छ । आगो नियन्त्रणमा आए पनि क्षतिको विवरण आइनसकेको छैन ।


    सुनाैलाे नेपाल
    सम्बन्धित समाचार
    ताजा अपडेट
    धेरै पढिएको
    © 2024 All right reserved to Sunaulonepal.com  | Site By : SobizTrend