logo

२०८१ मंसिर ८ शनिबार

logo
  • शनिबार, ८ मंसिर २०८१
  • गभर्नरले २४ घण्टाभित्र राजीनामा नदिए आन्दोलन थप चर्काउने नेवि संघ अध्यक्ष शेर्पाको चेतावनी

    गभर्नरले २४ घण्टाभित्र राजीनामा नदिए आन्दोलन थप चर्काउने नेवि संघ अध्यक्ष शेर्पाको चेतावनी

    5.4K
    Shares

    काठमाडौं । नेपाली कांग्रेसको विद्यार्थी संगठन नेपाल विद्यार्थी संघका केन्द्रीय अध्यक्ष दुजाङ शेर्पाले राजनीतिक पदमा रहेको व्यक्ति गभर्नर हुन नपाउने भन्दै तत्काल गभर्नर अधिकारीले राजीनामा दिनुपर्ने बताएका छन् ।

    गभर्नर विरुद्ध बालुबाटारमा भएको नेवि संघ र अखिल क्रान्तिकारीको संयुक्त विरोध प्रदर्शन अध्यक्ष शेर्पाले यस्तो बताएका हुन् । उनले २४ घण्टाभित्र गभर्नरले राजीनामा नदिए थप आन्दोलन चर्काउने चेतावनी समेत दिए ।

    अध्यक्ष शेर्पाले आजको कार्यक्रम शान्तिपूर्ण रहेको र गभर्नर अधिकारीले राजीनामा नदिएसम्म आन्दोलन जारी राख्ने बताए ।


    सुनाैलाे नेपाल
    सम्बन्धित समाचार
    ताजा अपडेट
    धेरै पढिएको
    © 2024 All right reserved to Sunaulonepal.com  | Site By : SobizTrend