logo

२०८१ असोज ४ शुक्रबार

logo
  • शुक्रबार, ४ असोज २०८१
  • विगतमा भएका त्रुटीलाई छोडेर सरकारले निजगढ विमानस्थललाई प्राथमिकता दिएर अगाडी बढ्नुपर्छ: अध्यक्ष नेपाल

    विगतमा भएका त्रुटीलाई छोडेर सरकारले निजगढ विमानस्थललाई प्राथमिकता दिएर अगाडी बढ्नुपर्छ: अध्यक्ष नेपाल

    3.2K
    Shares
    विगतमा भएका त्रुटीलाई छोडेर सरकारले निजगढ विमानस्थललाई प्राथमिकता दिएर अगाडी बढ्नुपर्छ: अध्यक्ष नेपाल

    काठमाडौं । पूर्व प्रधानमन्त्री माधवकुमार नेपालले विगतमा भएका केही त्रुटीलाई छोडेर अब सरकारले निजगढ विमानस्थललाई प्राथमिकता दिएर अगाडी बढ्न सुझाव दिएका छन् । सोमवार पुर्वप्रधानमन्त्री नेपालले अन्य विमानस्थल निर्माण गर्दा पनि आवश्यकताको अध्ययन गरेर मात्रै निर्माणको काम अगाडी बढाउनु पर्ने बताए ।

    पुर्वप्रधानमन्त्री नेपालले सर्वोच्च अदालतले निजगढ विमानस्थल बनाउनको लागि अवरोध नभएर निर्माण कार्य अगाडि बढाउने ढोका खोलिदिएको दाबी गरे ।


    सुनाैलाे नेपाल
    सम्बन्धित समाचार
    ताजा अपडेट
    धेरै पढिएको
    © 2024 All right reserved to Sunaulonepal.com  | Site By : SobizTrend