logo

२०८१ असोज ४ शुक्रबार

logo
  • शुक्रबार, ४ असोज २०८१
  • गर्भनर महाप्रसाद अधिकारीलाई पदबाट राजीनामा दिएर एमालको संगठन बनाउन लाग्न आग्रह

    गर्भनर महाप्रसाद अधिकारीलाई पदबाट राजीनामा दिएर एमालको संगठन बनाउन लाग्न आग्रह

    3.6K
    Shares
    गर्भनर महाप्रसाद अधिकारीलाई पदबाट राजीनामा दिएर एमालको संगठन बनाउन लाग्न आग्रह

    काठमाडौं । प्रतिनिधि सभा सदस्य दिल कुमारीले नेपाल राष्ट्र बैंकका गर्भनर महाप्रसाद अधिकारीलाई पदबाट राजीनामा दिएर नेकपा(एमाले)को संगठन बनाउन लाग्न आग्रह गरेकी छन् । प्रतिनिधि सभाको बुधवारको बैठकमा शुन्य समयमा बोल्दै प्रतिनिधि सभा सदस्य दिल कुमारीले यस्तो बताएकी हुन् ।

    उनले भनिन्– ‘राष्ट्रबैंकको गर्भनरलाई कानून र नैतिकताको प्रश्न उठ्न बित्तिकै राजीनामा दिएर एमाले पार्टीका संगठन बनाउन सहयोग गरे राम्रो हुन्थ्यो ।’

    सम्बन्धित समाचार
    ताजा अपडेट
    धेरै पढिएको
    © 2024 All right reserved to Sunaulonepal.com  | Site By : SobizTrend