logo

२०८१ मंसिर ८ शनिबार

logo
  • शनिबार, ८ मंसिर २०८१
  • गठबन्धन तोड्न चाँदीको तरबार बनाउनु आवश्यक छैन, गठबन्धभित्रका नेताका स्वार्थले आफैं फुट्छः अध्यक्ष ओली

    गठबन्धन तोड्न चाँदीको तरबार बनाउनु आवश्यक छैन, गठबन्धभित्रका नेताका स्वार्थले आफैं फुट्छः अध्यक्ष ओली

    2.6K
    Shares
    गठबन्धन तोड्न चाँदीको तरबार बनाउनु आवश्यक छैन, गठबन्धभित्रका नेताका स्वार्थले आफैं फुट्छः अध्यक्ष ओली

     

    काठमाडौं । प्रमुख प्रतिपक्षी दल नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले सत्ता गठबन्धन भत्काउनका लागि प्रयास गर्न नहुने बताएका छन् । एमाले वाग्मती प्रदेश स्तरीय भेला तथा प्रशिक्षण कार्यक्रममा आज (बुधबार) उनले यस्तो बताएका हुन् ।

    अध्यक्ष ओलीले सत्ता गठबन्धभित्रका दलका नेताका स्वार्थले आफैं फुट्ने दाबी गरे । उनले आगामी निर्वाचनमा अहिलेको सत्ता गठबन्धनमा रहेका दलहरूलाई साथ लिन आवश्यक नभएको पनि बताए । यिनीहरूको उद्देश्यमा, गन्तव्यमा, एकता होइन स्वार्थको एकता हो । स्वार्थको एकता स्वार्थको टकरावमा बदलिन्छ । त्यसैले धेरै हतार गरेर यिनीहरूको एकता तोड्नका लागि चाँदीको तरबार बनाउनु आवश्यक छैन । स्वार्थको टकरावबाट आफै फुट्छ, आफ्नै हिसाबले, उनले भने ।

     

     

    सम्बन्धित समाचार
    ताजा अपडेट
    धेरै पढिएको
    © 2024 All right reserved to Sunaulonepal.com  | Site By : SobizTrend