logo

२०८१ असोज ४ शुक्रबार

logo
  • शुक्रबार, ४ असोज २०८१
  • पाकिस्तानमा बाढीः ५० घर र पावर स्टेसन जलमग्न

    पाकिस्तानमा बाढीः ५० घर र पावर स्टेसन जलमग्न

    3.2K
    Shares
    पाकिस्तानमा बाढीः ५० घर र पावर स्टेसन जलमग्न

    एजेन्सी । पाकिस्तानको माथिल्लो कोहिस्तानमा आएको बाढीका कारण कम्तीमा ५० घर र मिनी पावर स्टेसन डुबानमा परेका छन् । भारी वर्षाको कारण अचानक बाढी आएको र माथिल्लो कोहिस्तानको कान्डिया तहसीलमा ठूलो क्षति पुर्‍याएको प्रान्तीय विपद् व्यवस्थापन प्राधिकरण (पीडीएमए)का अधिकारीहरूले बताएका छन् ।

    चित्राल र पेशावरमा भारी वर्षासँगै आएको बाढीमा पछिल्लो २४ घण्टामा एक जनाको मृत्यु भएको छ भने दुई जना घाइते भएको पीडीएमएले जनाएको छ । बाढीग्रस्त क्षेत्रमा उद्धारकर्ताहरूले परिचालन गरिएको छ ।

     


    सुनाैलाे नेपाल
    सम्बन्धित समाचार
    ताजा अपडेट
    धेरै पढिएको
    © 2024 All right reserved to Sunaulonepal.com  | Site By : SobizTrend