logo

२०८१ मंसिर ८ शनिबार

logo
  • शनिबार, ८ मंसिर २०८१
  • वैवाहिक अंगिकृतलाई नागरिकता दिन सात वर्षे प्रावधान राख्नुपर्छः देवेन्द्र दाहाल

    वैवाहिक अंगिकृतलाई नागरिकता दिन सात वर्षे प्रावधान राख्नुपर्छः देवेन्द्र दाहाल

    3.1K
    Shares
    वैवाहिक अंगिकृतलाई नागरिकता दिन सात वर्षे प्रावधान राख्नुपर्छः देवेन्द्र दाहाल

    काठमाडौं । राष्ट्रिय सभा सदस्य देवेन्द्र दाहालले वैवाहिक अंगिकृतलाई नागरिकता दिन सात वर्षे प्रावधान राख्नुपर्ने धारणा राखे ।

    उनले भने – ‘राज्य व्यवस्था समितिमा पनि निकै लामो छलफल भएर यसमा सात वर्षे प्रावधान राख्ने भनिएको थियो । तर यसलाई जस्ताको तस्तै ल्याएर सात वर्षे प्रावधान राखिएन । विदेशी महिलाले नेपालीसँग विवाह गरेको सात वर्ष पछि मात्रै नागरिकता पाउने प्रावधान राखिनुपथ्र्यो । त्यो विषय यहाँ छुटेको छ ।’

    उनले नागरिकताको विषय संवेदनशील विषय भएकाले यसमा खुकुलो प्रावधान राख्नु नहुनेमा जोड दिए ।

    सम्बन्धित समाचार
    © 2024 All right reserved to Sunaulonepal.com  | Site By : SobizTrend