logo

२०८१ मंसिर ८ शनिबार

logo
  • शनिबार, ८ मंसिर २०८१
  • प्रहरीले संसदीय समितिलाई बुझायो सिसिटिभीको फरेन्सिक रिपोर्ट

    प्रहरीले संसदीय समितिलाई बुझायो सिसिटिभीको फरेन्सिक रिपोर्ट

    3.1K
    Shares
    प्रहरीले संसदीय समितिलाई बुझायो सिसिटिभीको फरेन्सिक रिपोर्ट

     

    काठमाडौं । नेपाल प्रहरीले अर्थ मन्त्रालयको सिसिटिभीको फरेन्सिक परीक्षण रिपोर्ट संसदीय समितिलाई बुझाएको छ । जेठ १४ मा बजेट घोषणाको अघिल्लो दिनको फुटेज परीक्षणका लागि संसदीय समितिले प्रहरीको केन्द्रिय प्रहरी विधि विज्ञान प्रयोगशालामा पठाएको थियो ।

    सोमबार संसदीय समितिलाई रिपोर्ट बुझाइएको प्रहरी प्रवक्ता (डीआईजी) टेकप्रसाद राईले बताए ।


    सुनाैलाे नेपाल
    सम्बन्धित समाचार
    ताजा अपडेट
    धेरै पढिएको
    © 2024 All right reserved to Sunaulonepal.com  | Site By : SobizTrend