logo

२०८१ असोज ७ सोमबार

logo
  • सोमबार, ७ असोज २०८१
  • संसदबाट मदन भण्डारी विज्ञान तथा प्रविधि विश्वविद्यालय विधेयक, २०७९ सर्वसम्मतले पारित

    संसदबाट मदन भण्डारी विज्ञान तथा प्रविधि विश्वविद्यालय विधेयक, २०७९ सर्वसम्मतले पारित

    2.9K
    Shares

    काठमाडौं । प्रतिनिधि सभाको मंगलबारको बैठकमा मदन भण्डारी विज्ञान तथा प्रविधि विश्वविद्यालय विधेयक, २०७९ सर्वसम्मतले पारित भएको छ । शिक्षा, विज्ञान तथा प्रविधिमन्त्री देवेन्द्र पौडेलले प्रतिनिधिसभामा पेश गरेको उक्त विधेयक मंगलबारको बैठकले पारित गरेको हो ।

    साउन ८ गते शुक्रबार बसेको प्रतिनिधिसभाको बैठकमा पेश भएको मदन भण्डारी विज्ञान तथा प्रविधि विश्वविद्यालय विधेयक, २०७९ गणपुरक संख्या अपुग भएका कारण पारित हुन सकेको थिएन ।
    राष्ट्रिय सभाबाट भएको संशोधन सहितको विधेयक सर्वसम्मतिले पारित भएको हो ।


    सुनाैलाे नेपाल
    सम्बन्धित समाचार
    ताजा अपडेट
    धेरै पढिएको
    © 2024 All right reserved to Sunaulonepal.com  | Site By : SobizTrend