logo

२०८१ असोज १३ आइतबार

logo
  • आइतबार, १३ असोज २०८१
  • शेयर बजारमा हरियाली, लगानीकर्ता उत्साहित

    शेयर बजारमा हरियाली, लगानीकर्ता उत्साहित

    4.9K
    Shares

    काठमाडौं । शेयर बजारमा बुधबार हरियाली छाएको छ । नेप्से परिसुचक २३.८३ विन्दुले बढेर २१११.९९ विन्दुमा आइपुगेको छ । ३ अर्ब भन्दा बढी सेयर कारोबार भएको आजको बजारमा २२७ कम्पनी सामेल भएका थिए । ट्रेडिङ समुहमा बाहेक सबै समुहमा बढोत्तरी छ । ट्रेडिङ समुह भने १२.०४ विन्दुले ओरालो लागेको छ ।

    युनाइटेड मोदी हाइड्रोपावर, राष्ट्र उत्थान लघुवित्त संस्था र जानकी फाइनान्स कम्पनीको सेयर मूल्य सर्किट लेभलमा बढेको छ । १७ करोड रुपैयाँ भन्दा बढीको सेयर कारोबार भएको शिवम सिमेन्ट लगातार कारोबार रकमका आधारमा अग्रस्थानमा छ ।

    नेप्से परिसूचक २१ सय विन्दुमा उक्लिएसँगै लगानीकर्ता उत्साहित बनेका छन् ।


    सुनाैलाे नेपाल
    सम्बन्धित समाचार
    ताजा अपडेट
    धेरै पढिएको
    © 2024 All right reserved to Sunaulonepal.com  | Site By : SobizTrend