logo

२०८१ मंसिर ८ शनिबार

logo
  • शनिबार, ८ मंसिर २०८१
  • लेदोसहितको पहिरो खस्दा नारायणगढ–मुग्लिन सडक दुईतर्फी अवरुद्ध

    लेदोसहितको पहिरो खस्दा नारायणगढ–मुग्लिन सडक दुईतर्फी अवरुद्ध

    4.2K
    Shares
    लेदोसहितको पहिरो खस्दा नारायणगढ–मुग्लिन सडक  दुईतर्फी अवरुद्ध

    काठमाडौं । पहिराका कारण नारायणगढ–मुग्लिन सडक अवरुद्ध भएको छ ।

    जिल्ला प्रहरी कार्यालय चितवनका अनुसार सो सडकखण्डअन्तर्गत भरतपुर महानगरपालिका–२९ घुमाउने नजिकै लेदोसहितको पहिरो खस्दा सडक दुईतर्फी अवरुद्ध भएको हो ।

    अहिले पहिरो पन्छाउने काम भइरहेको जिल्ला प्रहरी कार्यालयका प्रहरी नायब निरीक्षक रविन विष्टले जानकारी दिए । गए रातिदेखि लगातार पानी परिरहेको छ ।


    सुनाैलाे नेपाल
    सम्बन्धित समाचार
    ताजा अपडेट
    धेरै पढिएको
    © 2024 All right reserved to Sunaulonepal.com  | Site By : SobizTrend