logo

२०८१ कार्तिक ७ बुधबार

logo
  • बुधबार, ७ कार्तिक २०८१
  • बर्दिबासको सिद्धार्थ बैंक रहेको भवनमा भीषण आगलागी

    बर्दिबासको सिद्धार्थ बैंक रहेको भवनमा भीषण आगलागी

    4.2K
    Shares
    बर्दिबासको सिद्धार्थ बैंक रहेको भवनमा भीषण आगलागी

    जनकपुरधाम । महोत्तरीको बर्दिबास बजारमा सिदार्थ बैंक रहेको भवनमा भीषण आगलागी भएको छ । केहीबेर अघि सुरु भएको आगलागीका कारण आसपासमा भागाभाग भएको छ ।

    प्रहरी र स्थानीयबासीले आगो नियन्त्रणको प्रयास गरिरहे पनि अहिलेसम्म बारुण यन्त्र पुग्न सकेको छैन । जीम क्लब रहेको भवनको दोस्रो तल्लामा आगो लागेको हो । पहिलो तल्लामा सिद्धार्थ बैंक छ भने तल सटरहरु छन् । आगो विस्तारै बढ्दै गएपछि आसपासमा पनि क्षति पुर्‍याउन सक्ने अनुमान छ ।

    आगलगीको कारण खुल्न सकेको छैन ।


    सुनाैलाे नेपाल
    सम्बन्धित समाचार
    ताजा अपडेट
    धेरै पढिएको
    © 2024 All right reserved to Sunaulonepal.com  | Site By : SobizTrend